७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रतिद्वन्द्वीको पहिलो माला

तस्विर: राजु अधिकारी

झापा– झापा १ मा माओवादी नेता सुरेन्द्र (राम) कार्की बिजयी भएका छन् । सद्भाव एवं सौहार्द  देखाउँदै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले कार्कीलाई पहिलो माला लगाईदिएर बधाई दिए । 

बाम गठबन्धन (माओवादी केन्द्र) का कार्कीले ३६१७३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकाका विश्वप्रकाश शर्माले ३३३१० मत प्राप्त गरे ।

प्रकाशित: २४ मंसिर २०७४ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App