८ वैशाख २०८१ शनिबार
राजनीति

बाके १ र ३ मा वाम गठबन्धनको अग्रता

बाके— बाँकेका प्रतिनिधि सभाका दुई क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज अगाडि छन् भने ३ मा एमालेका नन्दलाल रोकाले अग्रता लिइरहेका छन्।

बाके १ प्रतिनिधि सभा

वाम गठबन्धन ( माओवादी केन्द्र ) महेश्वर गहतराज : १७५९५

लोकतान्त्रिक गठबन्धन ( नेपाली काङ्ग्रेस ) माधवराम खत्री : १६४६८

बाके ३ प्रतिनिधि सभा

 

वाम गठबन्धन ( नेकपा एमाले ) नन्दलाल रोका : २६३५४

लोकतान्त्रिक गठबन्धन (नेपाली काङ्ग्रेस ) बादशाह कुर्मी : २२३२९

बाके प्रदेश सभा-१ ख को मत गणना

वाम गठबन्धन ( नेकपा एमाले ) आरती पौडेल : ८०७९

लोकतान्त्रिक गठबन्धन ( नेपाली काङ्ग्रेस ) नारायणप्रसाद गौदेल : ५५६१

 

बाके प्रदेश सभा-३ ख

वाम गठबन्धन ( नेकपा एमाले ) बाबुराम गौतम : १०७९९

लोकतान्त्रिक गठबन्धन ( नेपाली काङ्ग्रेस ) लक्ष्मीनारायण शाह : ७००६

प्रकाशित: २४ मंसिर २०७४ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App