coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दीपक बोहोरालाई पराजित गर्दै घनश्याम भुषाल विजयी

एमाले नेता घनश्याम भुषाल

भैरहवा—एमालेका बौद्धिक नेताको रुपमा परिचय बनाएका घनश्याम भुषाल रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरालाई हराए।

बाम गठबन्धनबाट उम्मेदवार बनेका भुषालले ३२ हजार ८६६ मत पाए। उनका निकटम प्रतिद्वन्द्वी बोहराले २७ हजार ४२२ मत पाए। तेस्रो स्थानमा मधेस गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मुहम्मद वकील मुसलमान ले १० हजार २९ मत पाए।

प्रकाशित: २४ मंसिर २०७४ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App