इलाम- इलाम क्षेत्र क्षेत्र नम्बर १ मा नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ३६८०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९६३७ मत प्राप्त गरे। जीतको औपचारिक घोषणा हुन बाँकी रहेको छ।
प्रकाशित: २३ मंसिर २०७४ २२:५२ शनिबार