झापामा वाम गठबन्धनको विजयी सुरुवात

आइतबार, २४ मङि्सर २०७४, ०३ : ५० नागरिक

झापा-  झापामा बामगठबन्धनले बिजयी सुरुवात गरेको छ। झापा ४ मा एमालेका लालबहादुर सावा एलपी बिजयी भएका छन्। कांग्रेसका देउमान थेवेलाई फराकिलो मत अन्तरमा पराजित गर्दै सावा बिजय भएका हुन्। सावाले ४३ हजार ५१५हजार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी देउमान थेवेले २६८२२ प्राप्त गरे । सावा २०७० सालको सविधानसभा निर्वाचनमा पराजित भएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । ...

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएको छ । ...

नयाँ रोयल इनफिल्ड बजारमा

नयाँ रोयल इनफिल्ड बजारमा

नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको...

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । ...

एसबिआई बैंकको साधारण सभा

एसबिआई बैंकको साधारण सभा

नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । ...

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । ...

नाडामा दुलाल अध्यक्ष

नाडामा दुलाल अध्यक्ष

नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । ...

Ncell Footer Ad