८ वैशाख २०८१ शनिबार
राजनीति

भक्तपुर २ मा एमालेका बस्नेत विजयी

काठमाडौं- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेस बस्नेत विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका हुन्। बस्नेतले ३६४१२ मत प्राप्त गरेका छन् भने ढुंगानाले १८६८७ मत प्राप्त गरे। ढुंगाना पूर्व सभामुख समेत हुन्।

प्रकाशित: २३ मंसिर २०७४ २०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App