coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रोल्पा प्रदेश सभा ख मा माओवादी बिजयी

रोल्पा- रोल्पाको प्रदेशसभा तर्फ प्रदेश न. ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले २४ हजार ४ सय ९० मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत ल्याएका छन । प्रतिनिधि सभा र प्रदेश सभा क को मतगणना जारी छ । बिजयी भएको औपचारीक घोषणा भने मुख्य निर्बाचन अधिकृतले केहि बेरमा गर्ने जनाईएको छ ।

 

प्रकाशित: २३ मंसिर २०७४ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App