coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कास्की प्रदेश सभा १ 'क' मा कोइराला 'ख' मा गुरुङ विजयी

पोखरा- कास्की प्रदेश सभा १ 'क' मा नेकपा माओवादी केन्द्रका दिपक कोइराला विजयी भएका छन्। उनले १८७२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका जीवन परियारलाई पाराजित गरे। परियारले  १५०८१ प्राप्त गरे।

यस्तै प्रदेश सभा १ 'ख' मा नेकपा एमालेका मनवहादुर गुरुङ विजयी भएका छन्। गुरुङले १७२४७ प्राप्त गर्दा कांग्रेसका कृष्ण केसीले १३१०२ मत प्राप्त गरे।

 

प्रकाशित: २३ मंसिर २०७४ १४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App