८ वैशाख २०८१ शनिबार
राजनीति

वर्षमान पुन जीतको नजिक

रोल्पा- रोल्पामा चलिरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्ध जितको नजिक पुगेको छ। प्रतिनिधि सभा तर्फ बामगठबन्धनका माओवादी केन्द्रका उमेदवार बर्षमन पुनले २७ हजार ९ सय ७ मत लिएका छन भने नेपाली कांग्रेसका अमरसिंह पुनले १४ हजार १ सय ३ मत ल्याएका छन।

 त्यसै गरि प्रदेशसभा तर्फ प्रदेश न. क मा माओवादी केन्द्रका कुल प्रशाद केसिले १५ हजार २ सय ८ र नेपाली कांग्रेसका शेरबहादुर महराले ८ हजार ६ सय ५० मत ल्याएका छन। प्रदेशसभा तर्फ प्रदेश न. ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले २० हजार ६ सय ३९ र नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ८ हजार ५ सय २ मत ल्याएका छन । मत गणना जारी रहेको छ।

प्रकाशित: २३ मंसिर २०७४ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App