७ वैशाख २०८१ शुक्रबार
राजनीति

गोरखा २ ख मा कांग्रेसका दवाडी बिजयी

गोरखा- गोरखा २ को प्रदेश ख मा नेपाली कांग्रेसका उमेद्धवार प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् । दवाडीले माओवादी केन्द्रका उमेद्धवार अमर तमुलाई दुई हजार चार सय ४२ मतान्तरले पराजित गरेका हुन्।

३० हजार नौ सय ६४ मत खसेको मध्ये दवाडीको १५ हजार आठ सय ५३ र तमुको १३ हजार चार सय ११ मत आएको छ । दवाडी नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेस प्रवेश गरेका उनी अहिले महासमिति सदस्य थिए । समाज सेवा गर्दै राजनीतिमा पकड बनाएका उनले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै जित हाँसिल गर्न सफल बने ।
 

प्रकाशित: २३ मंसिर २०७४ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App