coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भीमसेन दास प्रधानसँग झक्कु सुवेदी पराजित

भीमसेन दास प्रधान।

काठमाडौ— काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यमा काँग्रेस उम्मेदवार भीमसेनदास प्रधान विजयी भएका छन्। उनले बाम गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार झक्कु सुवेदीलाई पराजित गरे।

विजयी भएका प्रधानले १६ हजार ७८५ मत पाए। सुवेदीले १५ हजार ४८५ मत पाएका छन्। सुरुमा बाम उम्मेदवार सुवेदीले अग्रता लिए पनि पछिल्ला गणनाबाट प्रधान विजयी भएका हुन्।


 

प्रकाशित: २३ मंसिर २०७४ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App