७ वैशाख २०८१ शुक्रबार
राजनीति

धनुषा-३ मा राजेन्द्र महतोको ११ सय मतको अग्रता

जनकपुर— धनुषा-३ को प्रतिनिधि सभातर्फको मतपरिणाममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले अग्रता लिइरहेका छन्।

पछिल्लो परिणामअनुसार राजपा नेता महतोको १६४९१ मत छ। काँग्रेस नेता विमलेन्द्र निधि १५३८८ मतका साथ उनलाई पछ्‌याइरहेका छन्।

माओवादीका रामसिंह यादबले १३६६ मत पाएका छन्। प्रदेशतर्फ धनुषा-३ क मा काँग्रेसका रामसरोज यादव ८६४५, राजपा कविन्द्र ठाकुर ६८१९ तथा एमाले दिपेन्द्र यादव २९७७ मत पाएका छन्। प्रदेश सभा ३ ख मा काँग्रेस श्याम साह ६२०१ राजपाका परमेश्वर साह ९२६५ तथा माओवादी कामेश्वर महतो ५८६ मतको स्थितिमा छन्।

प्रकाशित: २३ मंसिर २०७४ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App