८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता

काँग्रेस महामन्त्री डा.शशांक कोइराला। फाइल तस्विर

नवलपुर— नवलपुर-१ का काँग्रेस उम्मेदवार डा.शशांक कोइरालाले सुरुदेखि नै अग्रता लिइरहेका छन्। पछिल्लो परिणामअनुसार उनले १० हजार ८०७ मत पाएका छन्।

बाम गठबन्धनका भविसोर पराजुलीले ७ हजार ६५९ मत ल्याएका छन्।

प्रदेश सभा क मा काँग्रेसका कृष्णचन्द्र नेपाली ३ हजार ९९०, बाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार सूर्य न्यौपाने २ हजार ८४३ मत पाएका छन्।

प्रकाशित: २३ मंसिर २०७४ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App