coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेका विष्णु पौडेलको फराकिलो अग्रता

भैरहवा—प्रतिनिधि सभातर्फ रुपन्देही-२ का एमाले उम्मेदवार विष्णु पौडेलले अग्रता फराकिलो पारेका छन्। पछिल्लो परिणामअनुसार एमालेका बिष्णु पौडेलले २० हजार १०४ मत पाएका छन्। काँग्रेसका युवराज गिरीको ८ हजार ८७१ छन्।

प्रदेश सभा क एमालेका लिला गिरि १२ हजार ५९२ मत ल्याएका छन्।  काङ्ग्रेसका काजिमान श्रेष्ठ ५२३३ मत पाएका छन्। प्रदेश सभा ख तर्फ एमालेका भोज प्रसाद श्रेष्ठ ९११८ मत काँग्रेसका महेशमान सिहंको ५३९२ मत छ।

प्रकाशित: २३ मंसिर २०७४ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App