४ वैशाख २०८१ मंगलबार
राजनीति

भोजपुर प्रदेशमा शेरधन राई विजयी

भोजपुर– भोजपुर प्रदेश ख मा नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयको आधिकारिक घोषणा भने गर्न वाँकी छ । शेरधन राईको यो जित भोजपुरमा ३ पटक हो ।
शेरधन राईले  २० हजार ३ सय ३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् । यो मतान्तर १३ हजार २ सय २९ मत हो।

 

प्रकाशित: २३ मंसिर २०७४ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App