coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

धादिङ क्षेत्र नं २ प्रदेश सभा 'क' मा एमालेका पाण्डे विजयी

 धादिङ-  धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा 'क' मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मतले विजयी भएका छन्। बाम गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै विजयी भएका हुन् । पाण्डेका निकटतम प्रतिद्धन्द्धि मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याए । कुल ४३ हजार ५ सय ६४ मत खसेको थियो।

प्रकाशित: २२ मंसिर २०७४ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App