coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रुकुम प्रदेश १ मा माओवादीका रातो कामी विजयी

रुकुम- पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्। नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै रातो कामी विजयी भएका हुन्।

रोतो कामीले १६ हजार आठ सय १० मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कृष्णवहादुर रोकायले आठ हजार पाँच ७७ मत प्राप्त गरे । प्रतिनिधि र प्रदेश सभा २ मा पनि नेकपा माओवादीका उम्मेदवार अगाडि छन्।

 

प्रकाशित: २२ मंसिर २०७४ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App