coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चितवन ३ मा विक्रम पाण्डेको अग्रता

चितवन- चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठवन्धनका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिएका छन्। पाण्डेले ६८७ प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ४७३ मत प्राप्त गरेका छन्। यो परिणाम १२३९ मत गणना हुँदाको हो।

चितवन ३ मा ९३ हजार ८ सय २६ मत खसेको थियो। माढी १ को सेरुवा मतदान केन्द्रको मत गणना भएको थियो।

प्रकाशित: २२ मंसिर २०७४ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App