१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजन भट्टराईलाई पच्छ्याउँदै गगन थापा

काठमाडौं- काठमाडौंमा क्षेत्र नम्बर ४ मा वाम गठवन्धनका डा. राजन भट्टराईले अग्रता लिएका छन्। भट्टराईले २८३२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गगन थापाले २४४५ मले पच्छ्इरहेका छन्। 

सभागृहमा मतगणना भैरहेको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं १० को नेपाल चार्टर विद्यालय र वडा नं १२ को उसु डोजाङ केन्द्रको मत गणना गरेर सकिएको छ।

प्रकाशित: २२ मंसिर २०७४ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App