१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रसुवामा प्रदेश सभा 'क' मा कांग्रेस विजयी

रसुवा-  रसुवा प्रदेशसभा क मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन्। उनले ६९७६ मत प्राप्त गर्दै नेकपा एमालेका कर्णेल लामालाई पाराजित गरे। कर्णेल लामाले ५१५२ मत प्राप्त गरे।

प्रकाशित: २२ मंसिर २०७४ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App