काठमाडौं—काठमाडौं क्षेत्र नम्बर ४ मतगणनाको परिणाम आउन सुरु गरेको छ। प्रारम्भिक परिणामअनुसार बाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराई १ हजार २ सय ३९ मतका साथ अगाडि छन्।
कांग्रेसका गगन थापाले १०४१ मतका साथ उनलाई पछ्याइरहेका छन्। काठमाडौं-४ को बुढानिलकण्ठ-१० क्षेत्रको परिणाम आएको हो। यो सो क्षेत्र एमालेको पकड क्षेत्र मानिन्छ।
प्रकाशित: २२ मंसिर २०७४ ०७:३९ शुक्रबार