८ वैशाख २०८१ शनिबार
राजनीति

नारायणकाजीभन्दा बाबुराम १२१६ मतले अगाडि

गोरखा- गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी नेता नारायणकाजी श्रेष्ठभन्दा १२ सय १६ मतले अगाडि छन्। पछिल्लो मत परिणामअनुसार भट्टराईले ७ हजार ५२० मत ल्याएका छन् भने श्रेष्ठले ६ हजार ३०४ मत ल्याएका छन्।

प्रकाशित: २२ मंसिर २०७४ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App