coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गोरखा १'क' को मतगणना रोकियो

गोरखा- गोरखा क्षेत्र नम्बर १ को मतगणनामा विवाद भएको छ। बदर र सदर मतबारे बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि मतगणना रोकिएको छ।

गोरखाको महिला तथा बालबालिका कार्यालयमा मतगणना भइरहेको छ। गोरखा क्षेत्र १ को कमा कांग्रेसका धिरन थापा र माओवादीक लेखबहादुर थापा मगर उम्मेदवार छन्।

प्रकाशित: २२ मंसिर २०७४ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App