८ वैशाख २०८१ शनिबार
राजनीति

सिन्धुपाल्चोक २ मा पशुपति सम्शेरको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति समशेर राणाले प्रारम्भिक अग्रता लिएका छन् ।

उनले ५ सय ४३ मत पाएका छन् । राणालाई एमाले उम्मेदवार शेरबहादुर तामाङले ४ सय २३ मतका साथ पछइरहेका छन्। 
यो क्षेत्रमा हालसम्म दुई केन्द्रको १ हजार १ सय ७४ मत गणना भएको हो ।

प्रकाशित: २१ मंसिर २०७४ १५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App