coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा माओवादी केन्द्रको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक – प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन्।

 उनले ७ सय ३५ मत प्राप्त गरेका छन्। उनलाई कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले पछ्याइरहेका छन्। उनले ३ सय ३५ मत पाएका छन्। 

दुई केन्द्रको १ हजार १ सय ९७ मत गणना भएको हो । 

प्रकाशित: २१ मंसिर २०७४ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App