coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मतगणनास्थल खुला, गणना तयारी (फोटो फिचर)

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा मतगणनाको लागि मतगणनास्थल खुला गरिएको छ। उम्मेदवार, दलका प्रतिनिधि गणनास्थलमा प्रवेश गरिरहेका छन्।

दास्रो चरणको निर्वाचन सकिनासाथ ठीक पाँच बजेबाट मतगणना थाल्ने तयारी छ । मतगणनास्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । कडा खानतालासीपछि मात्र प्रवेश दिइएको छ।

मतगणना समय नजिँकिदै जाँदा टुँडिखेलमा कार्यकार्ता र मतदाताको भीड बाक्लिदै गएको छ । सुरुमा प्रतिनिधिसभा सदस्यको मतगणना अघि बढाइने मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App