८ वैशाख २०८१ शनिबार
राजनीति

कोटेश्वरका किरियापुत्री शर्माले मतदान केन्द्रमा व्यक्त गरे यस्तो आशा (भिडियो)

कोटेश्वरका हरिप्रसाद शर्मा।

काठमाडौं— मुलुकमा नयाँ संविधानअनुसार प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन भइरहँदा कोटेश्वरका हरिप्रसाद शर्मा आमाको मृत्युमा किरिया बसिरहेका थिए। बिहीबार उनी सेतो लुगामै कोटेश्वर बहुमुखी क्याम्पसस्थित मतदान केन्द्र पुगे।

उनलाई हामीले सोधका थियौं यस्तो स्थितिमा पनि मतदान गर्न आउनुभयो नि ?

‘देशलाई राम्रो गरुन् सबै जनताको भलो गरुन्। संविधान राम्रोसँग कार्यान्वयन गरुन् भन्न भनेर मतदान गर्न आएको हुँ। देश पनि माता हुन् भनेर म यस्तो अवस्थामा पनि भोट हाल्न आएको हुँ’, उनले भने।

भिडियो हेर्नुहोस्

प्रकाशित: २१ मंसिर २०७४ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App