८ वैशाख २०८१ शनिबार
राजनीति

झापामा ३० प्रतिशत मत खस्यो

झापा- मध्याह्न १२ बजेसम्ममा झापा मा ३० प्रतिशत मत झरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार जिल्लाका २ सय ८३ मतदानस्थल र ६ सय ९२ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।

प्रकाशित: २१ मंसिर २०७४ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App