coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्लाहीमा झडपः चार राउण्ड हवाइ फायर

टंक उप्रेती
सर्लाही– सर्लाहीको २ नं निर्वाचन क्षेत्र अन्तरगत कौडेना गाँउपालिका–२ जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । एक अपाङ्गता भएकी महिलाको मतदानका विषयमा विवाद हुँदा झडप भएको हो । 
झडप भएपछि सुरक्षाकर्मीद्धारा ४ राउण्ड हवाई फायर गरेको छ भने अहिले मतदान कार्य रोकिएको छ । अहिले सुचारु गराउने प्रयास भयरहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले जानकारी दिए । 

 

प्रकाशित: २१ मंसिर २०७४ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App