४ वैशाख २०८१ मंगलबार
राजनीति

रौतहटमा १५ प्रतिशत मत खस्यो [फोटो फिचर]

गौर- रौतहटमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका सबै मतदान केन्द्रहरुमा उत्साहपूर्वक मतदान भइरहेको छ।

मदन ठाकुरले खिचेका तस्बिर हेर्नुस्:

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App