coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानको चन्द्र संस्कृत केन्द्रमा बम पड्काइयो, मतदाता भागाभाग

धरान- सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थित चन्द्र संस्कृत मतदान केन्द्रमा बम पड्काइएको छ। एक्कासि बम पड्किएपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्।

प्रत्यक्षदर्शीले बम कसले पड्काइएको कसैलाई जानकारी नभएको बताए। उत्तरपट्टि रहेको आन्तरिक राजश्व कार्यलबाट बाम फालिएको हुनसक्ने अनुमान प्रहरीको छ। बम मतदान केन्द्रको पर्खालमा पड्किएको थियो।

एकछिन अवरुद्ध भएको मतदान अहिले फेरि सुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७४ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App