८ वैशाख २०८१ शनिबार
राजनीति

४५ जिल्लामा मतदाता परिचप पत्र वितरण गरिँदै [भिडियो]

काठमाडौं- निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण सुरु गरेका छन् । परिचय वितरण बुधबार पनि जारी रहनेछ । दोस्रो चरणअन्तर्गत बाँकी ४५ जिल्लामा हुन गइरहेको निर्वाचनका लागि आझदेखि परिचय पत्र वितरण सुरु गरिएको हो।

भिडियो

तस्बिरमा भक्तपुरको लोकन्थलीमा मतदाता परिचय पत्र लिन आउने भीड। तस्बिर : प्रविन कोइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App