धुर्मु–सुन्तुको दशौं वर्षगाँठ

म जुन दिन देखि तिम्रो राजा बने ... (फाेटाे फिचर र भिडियाे)

बिहिबार, १४ मङि्सर २०७४, १५ : ०७ नागरिक

काठमाडौं – धुर्मुस र सुन्तलीले विहिवार वैवाहिक जीवनको दशौं वर्षगाँठ बाढी पिडितका लागि निर्माणाधिन सन्तपुर एकीकृत वस्तीमा मनाएका छन् । सिताराम कट्टेल (धुर्मुस ) र कुञ्जना घिमिरे (सुन्तली)ले सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुसँगै विवाह वर्षगाँठ मनाएर आफूहरुको प्रेम दर्शाउन भिडियो गीत पनि सार्वजनिक गरे । 
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढीपिडितका लागि निर्माण भइरहेको एकीकृत नमूना बस्तीमा विहिवार पनि काममा खटिएका कट्टेलले नागरिकन्यूजसँग भनेः “दश वर्ष अत्यन्तै सुख, भरपर्दो र प्रेमपूर्वक विते । कुनै मनमुटाव भएन । कला क्षेत्रमा हामीले जस्तो समर्थन पाएका थियौ, सामाजिक क्षेत्रमा पनि प्राप्त भइरहेको छ ।”

गीतले भन्छ ‘म जुन देखि तिम्रो राजा बने, बन्यौ तिमी रानी । सफल सफल धेरै सफल, हुँदै गयो जिन्दगानी ।।’ 


बाढीले क्षतविक्षत पारेको सन्तपुरमा धुलोमैलोमा लपेटिएका २ सय ६१ जना कामदार माझ आधुनिक श्रृंगारबाट सजिएको भिडियो गीत आजै किन त? २०६५ मंसिर १४ मा लगनगाँठो कसेका धुर्मुस भन्छन्, “भिडियोमार्फत प्रेम दर्शाउन खोजेका हौ।” स्थानीय विकास सचिव दिनेश थपलियाको शब्द, राजेश पायल राइ र अन्जु पन्तको स्वर रहेको गीतले भन्छ ‘म जुन देखि तिम्रो राजा बने, बन्यौ तिमी रानी । सफल सफल धेरै सफल, हुँदै गयो जिन्दगानी ।।’ 


सन्तपुरवस्तीमा धुर्मुस सुन्तलीले सबै कामदारलाइ लड्डु बाँडेका थिए र उत्कृष्ट काम गर्ने कामदारलाइ नगद पुरस्कार पनि दिएका थिए । माघ २४ गते हस्तान्तरण गर्ने योजना रहेको सामुहिक आवासगृह निर्माणको अहिलेसम्म पचास प्रतिशत काम सम्पन्न भइसकेको छ । 

 

 




















यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad