७ वैशाख २०८१ शुक्रबार
कला

म जुन दिन देखि तिम्रो राजा बने ... (फाेटाे फिचर र भिडियाे)

सन्तपुर वस्तीमा दशौ‌ वर्षगाँठ मनाउँदा पति सिताराम कट्टेल धुर्मुसलाइ लड्डु खुवाउँदै कुञ्जना घिमिरे सुन्तली। तस्विर/ धुर्मुस सुन्तली फाउन्डेशन

काठमाडौं – धुर्मुस र सुन्तलीले विहिवार वैवाहिक जीवनको दशौं वर्षगाँठ बाढी पिडितका लागि निर्माणाधिन सन्तपुर एकीकृत वस्तीमा मनाएका छन् । सिताराम कट्टेल (धुर्मुस ) र कुञ्जना घिमिरे (सुन्तली)ले सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुसँगै विवाह वर्षगाँठ मनाएर आफूहरुको प्रेम दर्शाउन भिडियो गीत पनि सार्वजनिक गरे । 
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढीपिडितका लागि निर्माण भइरहेको एकीकृत नमूना बस्तीमा विहिवार पनि काममा खटिएका कट्टेलले नागरिकन्यूजसँग भनेः “दश वर्ष अत्यन्तै सुख, भरपर्दो र प्रेमपूर्वक विते । कुनै मनमुटाव भएन । कला क्षेत्रमा हामीले जस्तो समर्थन पाएका थियौ, सामाजिक क्षेत्रमा पनि प्राप्त भइरहेको छ ।”

गीतले भन्छ ‘म जुन देखि तिम्रो राजा बने, बन्यौ तिमी रानी । सफल सफल धेरै सफल, हुँदै गयो जिन्दगानी ।।’ 

बाढीले क्षतविक्षत पारेको सन्तपुरमा धुलोमैलोमा लपेटिएका २ सय ६१ जना कामदार माझ आधुनिक श्रृंगारबाट सजिएको भिडियो गीत आजै किन त? २०६५ मंसिर १४ मा लगनगाँठो कसेका धुर्मुस भन्छन्, “भिडियोमार्फत प्रेम दर्शाउन खोजेका हौ।” स्थानीय विकास सचिव दिनेश थपलियाको शब्द, राजेश पायल राइ र अन्जु पन्तको स्वर रहेको गीतले भन्छ ‘म जुन देखि तिम्रो राजा बने, बन्यौ तिमी रानी । सफल सफल धेरै सफल, हुँदै गयो जिन्दगानी ।।’ 

सन्तपुरवस्तीमा धुर्मुस सुन्तलीले सबै कामदारलाइ लड्डु बाँडेका थिए र उत्कृष्ट काम गर्ने कामदारलाइ नगद पुरस्कार पनि दिएका थिए । माघ २४ गते हस्तान्तरण गर्ने योजना रहेको सामुहिक आवासगृह निर्माणको अहिलेसम्म पचास प्रतिशत काम सम्पन्न भइसकेको छ । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App