coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

रुस्लान भोड्का नयाँ प्याकेजिङमा

काठमाडौं- रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा बजारमा आएको छ। ग्राहाककै चाहाना अनुरुप नयाँ प्याकेजिङमा भोड्का ल्याइएको कम्पनिले जनाएको छ। रुस्तालन जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रा. लि. को व्यवस्थापनमा विजय डिष्टीलरी प्रा. ली. द्वारा उत्पादित तथा वितरीत हो।

हाल बजारमा रहेको बोतलको क्याप खोल्न केहि अप्ठेरो र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै कम्पनीले नयाँ प्याकेजिङ ल्याएको बताएको छ। अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङ्ग सहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ ।

प्रकाशित: १२ मंसिर २०७४ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App