गठवन्धनको नाममा अधिनायकवादको जन्म: प्रधानमन्त्री

सोमबार, ११ मङि्सर २०७४, १५ : ३३ भगिश्वर लिम्बु

तेह्रथुम- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनका कारण  देश खतरामा पुगेको बताएका छन्। नेपाली कांग्रेस तेह्रथुमले सदरमुकाम म्याङलुङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशमा वाम गठबन्धनको सरकार बने लोकतन्त्र खतरामा पर्ने धारणा व्यक्त गरे। उनले बिश्वबाट नै लोप हुँदै गएको कम्युनिष्ठ अधिनायकबाद नेपालमा गठबन्धनको नाममा जन्माउन खोजेको भन्दै कांग्रेसले यसलाई असफल बनाउने समेत दाबी गरे।

जिल्ला स्तरिय आमसभालाई सम्बोधन गर्न तेह्रथुमको म्याङलुङ पुगेका प्रधानमन्त्रीको भाषण सुन्न गाउँ गाउँबाट मतदाताहरु सदरमुकाम आएका थिए।

भौतिक  पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङ प्रतिनिधी सभाको प्रत्यक्ष उम्मेदवार भए पछि उनलाई जिताउनका लागि जिल्लाबासीहरुसंग बरिष्ठ नेता राम चन्द्र पौडेल समेत सभामा सहभागी भएका थिए। उनले वाम गठबन्धनले एक दलिय शासन ल्याउन खोजेकाले सबै अधिकार सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने धारणा राखे। यस्तै प्रदेशसभामा क निर्वाचन क्षेत्रमा जिल्ला सभापति गोबिन्द ढुंगाना र ख निर्बाचन क्षेत्रमा प्याब्सनका केन्द्रिय अध्यक्ष बिजय सम्बाहाङफेको उम्मेदवार भएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad