coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

व्यञ्जन तेलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

काठमाडौं – निम्बसको उच्चस्तरीय खाने तेल व्यञ्जनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । प्रचलित नेपाली परिकारहरु तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध छ ।

यस तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । नेपाली उपभोक्ताको स्वास्थयलाई मध्यनजर गरेर व्यञ्जन तेलले पोषण विज्ञहरुको सल्लाहअनुसार भिटामिन ए र डि मिश्रण गरिएको छ । निम्बसको आफ्नै फ्याक्ट्रीमा तापक्रम नियन्त्रण गरेर उत्पादन गरिने हुँदा व्यञ्जन तोरीको तेलमा प्राकृतिक सद्गुण कायम रहेको छ ।

प्रकाशित: १० मंसिर २०७४ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App