coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ताप्लेजुङको हाङपाङ केन्द्रमा एक घन्टालाई मतदान स्थगित

ताप्लेजुङ–ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित हाङपाङ मतदान केन्द्रमा बम भेटिएको छ। मतदान रोकिएको छ। एक घन्टाभित्र बम निस्क्रिय पारेर फेरि मतदान सुरु गर्ने प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए।

जिल्लाका अन्य भागमा उत्साहका साथ मतदान भइरहेको उनले बताए।

 

प्रकाशित: १० मंसिर २०७४ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App