१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदान केन्द्र निर्माणस्थलमा बम विष्फोट

ताप्लेजुङ-  ताप्लेजुङ सदरमुकाम फुङलिङमा बम विष्फोट भएको छ। सदरमकाम स्थीत भानु मतदान केन्द्रमा बम विष्फोट भएको प्रहरीले जनाएको छ। मतदान केन्द्र बनाउँदै गरेको अवस्थामा विष्फोट भए पनि कुनै क्षति भने भएको छैन।

कसले विष्फोट गरायो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ। नेकपा माओवादीका जिल्ला सेक्रेटर आषिसले उक्त घटनामा पार्टीको संलग्ना नभएको बताए।

पहिले नै राखिएको बम विष्फोट भएको  हुन सक्ने डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जनाए।

प्रकाशित: ९ मंसिर २०७४ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App