coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अझै थामिएन आँसु (फोटो फिचर)

लाजिम्पाटस्थित निवासमा अायाेजित श्रद्धाञ्जली सभामा पुष्पकमल दाहाल र सिता दाहाल । तस्विर: दिपेश श्रेष्ठ/नागरिक

काठमाडौ– प्रकाश दाहालको निधन भएको पाँचौ दिनमा दाहाल परिवारले विहिवार लाजिम्पाटस्थित निवासमा श्रद्धाञ्जली सभाको आयोजना गर्याे । किरिया संस्कार नगरेको दाहाल परिवारले श्रद्धाञ्जली सभा गरेको थियो । निकै भावुक हुँदै सभालाइ सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्णकालिन राजनीतिक कार्यकर्ता भएपछि पुत्र प्रकाशको बालक अवस्था देखि नै लालनपालनमा न्याय गर्न नसकेको बताए । आमा सिता दाहालका आँखा अझै ओभाएका छैनन् । कार्यक्रममा पुत्रको स्मरण गरिरहँदा उनी रोइरहेकी थिइन् । सबै तस्विर: दिपेश श्रेष्ठ 

लाजिम्पाटस्थित निवासमा अायाेजित श्रद्धाञ्जली सभामा पुष्पकमल दाहाल र सिता दाहाल । तस्विर: दिपेश श्रेष्ठ/नागरिक
लाजिम्पाटस्थित निवासमा अायाेजित श्रद्धाञ्जली सभामा पुष्पकमल दाहाल र सिता दाहाल । तस्विर: दिपेश श्रेष्ठ/नागरिक
लाजिम्पाटस्थित निवासमा अायाेजित श्रद्धाञ्जली सभामा पुष्पकमल दाहाल र सिता दाहाल । तस्विर: दिपेश श्रेष्ठ/नागरिक
लाजिम्पाटस्थित निवासमा अायाेजित श्रद्धाञ्जली सभामा पुष्पकमल दाहाल र सिता दाहाल । तस्विर: दिपेश श्रेष्ठ/नागरिक
लाजिम्पाटस्थित निवासमा अायाेजित श्रद्धाञ्जली सभामा पुष्पकमल दाहाल र सिता दाहाल । तस्विर: दिपेश श्रेष्ठ/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App