coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ग्याब्रियल जिसस म्याचेस्टर सिटीमा

 म्यानचेस्टर–इङलिस प्रिमियर टोली म्याचेस्टर सिटीले ब्राजिलीयन क्लब पल्मिरसका विङगर ग्याब्रियल जिससलाई आफनो टोलीमा भित्रयाएको छ। १९ वर्षीय जिसससँग सिटीले २७ मिलियन युरोमा ५ वर्षे सम्झौता गरेको हो तर सम्झौता पत्र अनुसार यसै वर्षको डिसेम्बरसम्म जिसस पल्मिरस मै रहने छन् ।

यस सिजनको ब्राजिलीयन लिगमा सर्वाधिक गोलकर्ता बनेका जिससले हालसम्म पल्मिरसबाट ६७ खेलमा २६ गोल गरेका छन्।उनलाई स्पेनिस क्लब बार्सिलोनालेसमेत आफ्नो क्बलमा भित्र्याउन इच्छा देखाएको थियो।

 

 

 

प्रकाशित: २० श्रावण २०७३ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App