७ वैशाख २०८१ शुक्रबार
समाज

रुकुममा विप्लवका एक कार्यकर्ता पक्राउ

रुकुम –नेत्र विक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक जना कार्यकर्ता प्रक्राउ परेका छन्। आठबीसकोट नगरपालिकाका २० वर्षीय शक्ति पुनलाई प्रहरीले जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट प्रक्राउ गरिएको हो।

चुनाव विरोधी क्रियाकलाप गरेको भन्दै प्रहरीले उनलाई प्रक्राउ गरेको जनाएको छ । यस भन्दा अघि प्रहरीले नेकपाका १७ जनालाई प्रक्राउ गरेको छ ।

जिल्लामा नेकपाले चुनाव प्रतिरोध अभियान सञ्चालन गरेको छ। मतदातालाई चुनावको औचित्य नभएको भन्दै चुनावमा सहभागी नहुन भनिरहेको बताइएको छ ।

प्रकाशित: ६ मंसिर २०७४ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App