६ वैशाख २०८१ बिहीबार
समाज

धादिङमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु

धादिङ- धादिङको धुसास्थित दरौदी बजार नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु ह नेमा जनकपुर निवासी चालक कृष्ण लाल र भारतीय नागरिक रतन लाल रहेको प्रहरीले जनाएको छ।

जनकपुरबाट काठमाडौंतर्फ आइरहेको ना५ख २०८१ नम्बरको यात्रुबहाक बस बिहान करिब ७ बजे दुर्घटनामा परेकव थियो। दुर्घटनामा परी यात्रुहरु सामान्य घाइते भएका छन्।

बस अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: ६ असार २०७३ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App