८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

निर्धारित समयमै निर्वाचन हुने इराकी प्रधानमन्त्रीको भनाई

बग्दाद – इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकको राष्ट्रिय निर्वाचन निर्धारित तालिका अनुसार नै हुने शनिबार बताएका छन्। 

आउदो मे १५ तारिखका दिन तय भएको निर्वाचनमा जनता सहभागी भएर आगामी वर्षका लागि आफूले तय गरेको भ्रष्टाचार विरुद्धको अभियानमा साथ पाउने विश्वास व्यक्त गरेका छन्। 

उनले इराकी नागरिकलाई भ्रष्टाचार विरुद्धको अभियानको रुपमा अब हुन लागेको निर्वाचनलाई लिन आह्वान पनि गरेको बताइएको छ। 

प्रकाशित: ३ मंसिर २०७४ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App