७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रकाशको निधनप्रति भारतीय विदेशमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनप्रति भारतीय विदेशमन्त्री सुषमा स्वराजले  शोक व्यक्त गरेकी छन्।

स्वराजले आइतबार दिउँसो २ः३१ बजे ट्वीट गर्दै प्रकाशको निधनप्रति शोक व्यक्त गरेकी हुन्। 

उनले  ट्वीटमा लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधनको खबरले दुखित बनाएको छ  । शोकाकुल परिवारप्रति गहिरो समवेदना ।’

 प्रकाश दाहालको आइतबार बिहान हृदयघातका कारण निधन भएको थियो ।    


                                     

 

We are sorry to know about the sudden demise of Prakash Dahal son of Shri Pushpa Kamal Dahal 'Prachanda' former prime minister of Nepal. Our heartfelt condolences to the bereaved family.

— Sushma Swaraj (@SushmaSwaraj) November 19, 2017

प्रकाशित: ३ मंसिर २०७४ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App