७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाबुराम भट्टराई पनि काठमाडौं आउँदै

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असमायिक निधनको खबरले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई स्तब्ध भएका छन्। चुनावी प्रचारका लागि गोरखामा रहेका भट्टराई अन्तिम श्रदाञ्जली दिन काठमाडौं आउने भएका छन्।

प्रकाशित: ३ मंसिर २०७४ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App