coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको शपथ बिहीबार तीन बजे

काठमाडौं–नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार तीन बजे शपथ ग्रहण गर्ने भएका छन्। दाहाल बुधबार भारी बहुमतकासाथ मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। 

बिहीबार शपथ गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई जानकारी गराइ सकिएको छ। दाहालले शपथ ग्रहण गर्नुअघि विभिन्न स्थानमा रहेका सहिल प्रतिमामा माल्यापर्ण गर्ने जनाइएको छ।

यसैबीच सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी प्रधानमन्त्री निर्वाचनको मतपरिणामबारे जानकारी गराएकी छन्। सभामुख घर्ती संसदबाट सिधै राष्ट्रपति कार्यालय पुगेकी थिइन्।

 

प्रकाशित: १९ श्रावण २०७३ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App