coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विप्लपका ५ कार्यकर्ता पक्राउ

धनकुटा –निर्वाचनको सुरक्षाको लागि भन्दै विप्लप नेतृत्वको नेकपाका ५ जना नेतालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा जिल्ला सेक्रेटरी आकास शर्मा, जिल्ला सदस्यहरु विज्ञान शर्मा, नरजित राई, प्रेम कटेल रहेका छन् ।

उनीहरुलाई धनकुटा, भोजपुर र खाल्सा छिन्ताङबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक सुदिप राजभण्डारीले बताए । निर्वाचन बिथोल्न देशका विभिन्न स्थानमा बम विष्फोट गराउन थालेपछि उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

प्रकाशित: ३० कार्तिक २०७४ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App