coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

काठमाडौं- पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९० वर्षको उमेरमा निधन भएको छ । शनिबार विष्टको ज्ञानेश्वस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनका छोरा विनोद विष्टले निधनको पुष्टि गरेका छन् । उनका अनुसार आजै आर्यघाटमा लगेर अन्तिमसंस्कार गरिनेछ ।

बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

 

प्रकाशित: २५ कार्तिक २०७४ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App