८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि

काठमाडौ – नेकपा एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा २७ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्रा भुसाल, लालबाबु यादव, डा. युवराज खतिवडा, रमेश सिलवाल, हरि फुँयाल, रुद्र नेपाल, रमेश बडाल, केदार सञ्जेल, बाबुराम दाहाल छन् । अन्य सदस्यहरुमा डा. सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा छन् । 

 

प्रकाशित: २४ कार्तिक २०७४ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App