coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ग्यास सिलिण्डर पड्किँदा आगलागी

भक्तपुर–भक्तपुर नगरपालिका–४ महालक्ष्मी स्थान भोलाछेंमा मंगलबार आगलागी भएको छ। सूर्यमान नकर्मीको दुईतले पुरानो घरमा आगलागी भएको हो। ग्यास सिलिन्डर पडकेर आगलागी भएको जनाइएको छ ।

आगलागीबाट करिव २५ लाख बराबरको नोक्सानी भएको पीडित नकर्मीले जनाएका छन्। आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन। आगलागी नियन्त्रणमा लिइसकेको जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ।

 

प्रकाशित: १८ श्रावण २०७३ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App